सम्मान खबर
Home Page 2
समाचार

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

samman khabar
गोरखा । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक
समाचार

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने सरकारको निर्णय

samman khabar
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय
अर्थवाणिज्य

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो

samman khabar
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको
समाचार

विमानस्थलमा कुटपिट प्रकरणःअधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन गर्न सिफारिस

samman khabar
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतम नेतृत्वको
अन्तरास्ट्रिय समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष जेल सजाय

samman khabar
बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद
समाचार

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १०८औँ स्थानमा

samman khabar
काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १००
समाचार

क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

samman khabar
काठमाडौं । प्रहरीले क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे,
समाचार

त्रिविको उपकुलपति छनोट प्रक्रिया पुनरावलोकन गर्न सांसद श्रेष्ठको माग

samman khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्डमा भएका अस्पष्टता र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएकी छन्
समाचार

संसद सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँः प्रधानमन्त्री

samman khabar
काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्
समाचार

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा महिला पक्राउ

samman khabar
काठमाडौँ ।  अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको