सम्मान खबर
समाचार स्वास्थ्य

२४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।

Related posts

मकवानपुरमा ४ वटा सवारी एकआपसमा ठक्कर खाँदा २५ विद्यार्थीसहित ३३ घाइते

Balika Shiwakoti

विमला वलीले राजीनामा दिएको सन्दर्भमा प्रदेशसभा बैठक बस्दै

Balika Shiwakoti

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु

Balika Shiwakoti

Leave a Comment