सम्मान खबर
कृषि समाचार

हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान

काठमाडौँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक स‌ंकलन गर्ने योजना समेत बनाएको उनले बताए ।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको छ ।

Related posts

गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी

Balika Shiwakoti

तीन हजार एक सय ६१ मिटरब्याज पीडितले पाए ११९ विघा जग्गा फिर्ता

samman khabar

जहाजमा समस्या देखीयो, ६ मिनेटमै उडान फिर्ता

Balika Shiwakoti

Leave a Comment