सम्मान खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै अर्थमन्त्री प्रकरण

काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुन ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन ।

Related posts

नेपाल योग खेलकुद संघको चौथो राष्ट्रिय खेल सम्पन्न

Balika Shiwakoti

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

Balika Shiwakoti

हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य विवरण

Balika Shiwakoti

Leave a Comment