सम्मान खबर
समाचार

सिभिल सहकारी ठगी प्रकरण: सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर

काठमाडौँ ।  विशेष अदालतले सिभिल सहकारी ठगी प्रकरणमा व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।

तामाङसहित श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । प्रतीक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन् । उनीहरुको सजाय निर्धारण भने हुन बाँकी छ ।

Related posts

दोहामा पक्राउ परेका आठ भारतीय पूर्व नौसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला

samman khabar

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक

Balika Shiwakoti

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

samman khabar

Leave a Comment