सम्मान खबर
देश समाचार सम्मान खबर विशेष

सार्वजनिक सवारी साधनमा घट्यो भाडा

काठमाडौँ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो।

विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ।

Related posts

ठमेलमा ‘न्यू इयर इभ’ सडक महोत्सव हुँदै,एक लाख ८० हजार पर्यटक आउने अपेक्षा

samman khabar

अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : शेखर कोइराला

samman khabar

अब नेपालको ६ सय ३२ मेगावाट विद्युत् भारतीय बजारमा

samman khabar

Leave a Comment