सम्मान खबर
समाचार

सबैलाई कोरिया भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनको आदेश

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो ।

काठमाडौँ ।  उच्च अदालत पाटनले कोरियन भाषा परीक्षा(ईपीएस) दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो ।

Related posts

सधैँभरि समस्या बल्झाएर राखेर हुन्न, शिक्षकका समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्छः सभापति देउवा

samman khabar

अब कुनै पनि नागरिक पैसाको अभावमा उपचार नपाएर छटपटाउनु पर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

दसैँमा उपत्यकाबाट १५ लाख यात्रु बाहिरिने, सार्वजनिक यातायात सहज बनाउने सरकारको तयारी

samman khabar

Leave a Comment