सम्मान खबर
Breaking बागमती प्रदेश समाचार

विमानस्थलबाट १०० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ

शुक्रबार सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।

सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

Related posts

बाढी, पहिरो र नदी नियन्त्रणकालागि दोलखालाई १२ करोड बजेट बिनियोजन

Balika Shiwakoti

गगन थापाले भने- पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ

samman khabar

भूतपूर्व गोर्खा सैनिकको विभेदबारे कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्छः प्रधानमन्त्री

samman khabar

Leave a Comment