सम्मान खबर
समाचार

लागूऔषध कारोबारी पक्राउ गर्न गोठाटारमा प्रहरीले चलायो गोली

काठमाडौँ । प्रहरीले काठमाडौँको गोठाटारमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारी भारतीय नागरिक मोहम्मद करिमलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको जानकारी दिए । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ ।

Related posts

नक्कली कीर्ते गरी जग्गा बेचेको आरोपमा ५ जना पक्राउ

Balika Shiwakoti

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

जाजरकोट र रुकुम पश्चिम जान नयाँबसपार्कबाट निःशुल्क बससेवा

samman khabar

Leave a Comment