सम्मान खबर
समाचार

ललितपुरको धोबीघाटमा भीषण आगलागी

काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा भएको छ । आगो लाग्नुको कारण विवरण आउन बाँकी छ ।

Related posts

महिला हिंसा अन्त्य गर्न घरभित्रबाट थाल्न आवश्यक : मन्त्री रेग्मी

Balika Shiwakoti

श्रीमतीको हत्य गरी भाग्न खोज्दा श्रीमानकै मृत्यु

Balika Shiwakoti

ठमेलको होटलमा २६ वर्षीया महिला बलात्कृत

Balika Shiwakoti

Leave a Comment