सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार स्थानीय समाचार

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।

आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

Related posts

नाग पञ्चमी र यसको महत्व

Balika Shiwakoti

गोदावरी वडा नं. तीनमा वृहत जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

samman khabar

उपत्यकामा बढ्यो डेँगुका बिरामीका चाप, भरिन थाले अस्पतालका शैया

samman khabar

Leave a Comment