सम्मान खबर
देश बागमती प्रदेश राजनीती समाचार स्थानीय समाचार

राजीनामा दिँदै मन्त्री राम कुमारी झाँक्री


काठमाडौँ । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ । स्रोतका अनुसार उनले कर्मचारीसँगको विदाई कार्यक्रम पनि आज नै राखिएको छ ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसकेका छन् ।

Related posts

कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

samman khabar

कुशे ‌औँसी, बुबाको मुख हेर्ने दिन र पितृसम्मान दिवस मनाइँदै,गोकर्णेश्वर मन्दिर परिसरमा भक्तजनको भिड

samman khabar

“राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन” : सभापति देउवा

samman khabar

Leave a Comment