सम्मान खबर
समाचार

माओवादीले भूकम्पपीडितका लागि सरकारलाई बुझायो ५० लाख रुपैयाँको चेक

काठमाडौं । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितको राहतका लागि रकम प्रदान गरेको छ । मंगलबार उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

Related posts

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह ‘घन्टी’ रहने

Balika Shiwakoti

बाँकेमा भोलि मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

samman khabar

विहे गर्ने आश देखाएर युवतीमाथी बलात्कार

Balika Shiwakoti

Leave a Comment