सम्मान खबर
समाचार

महामन्त्रीद्वयको संयोजकत्वमा विपद अनुगमन तथा सहजीकरण समिति गठन

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पको क्षति अनुगमन, राहत तथा उद्धारको स्थिति बुझ्नुका साथै पहल गर्न नेपाली कांग्रेसले विपद अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

आइतबार बसेको कांग्रेसको कार्यसम्पादन बैठकले महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाको संयोजकोत्वमा समिति गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए । समितिले स्थलगत अनुगमनका साथै राज्य परिचालन, पार्टीपंक्ति परिचालनको अनुगमन र सहजीकरण गर्नका निम्ति यो निर्णय गरेको उनले बताए ।

Related posts

खोटाङमा विशाललाई हराउँदै माओवादीका रामकुमार निर्वाचित

samman khabar

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, पानीको सतह कम भएपनि खतरा टरेन

Balika Shiwakoti

१६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या

Balika Shiwakoti

Leave a Comment