सम्मान खबर
समाचार स्थानीय समाचार

भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी


काठमाडौँ । भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान पक्राउ प्रहरीले गरेको हो ।

सूर्यविनायक नगरपालिका ९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती युवतीलाई मनिषले जबरजस्ती गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Related posts

सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन धरानवासीलाई प्रधानमन्त्रीको अपील

samman khabar

त्रिभुवन बिश्व विद्यालयमा “मेरो समय मेरो ल्याब “अभियान सुरु

Balika Shiwakoti

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत १७ पदकसहित आर्मी विजेता

samman khabar

Leave a Comment