सम्मान खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार सम्मान खबर विशेष

बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन डिएलएको तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।

खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

Related posts

सुन तस्करी प्रकरण : सूचना सङ्कलनका लागि सिआइवीका एसएसपीलाई हङकङ पठाइने

samman khabar

एमाले कार्यकर्ताले खोसे सरकारी गाडीको चाबी

Balika Shiwakoti

दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

Balika Shiwakoti

Leave a Comment