सम्मान खबर
गृह पृष्ठ विचार समाचार

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिएका हुन् । उनले स्टाटस राखेको केही समयमा गालीको आइरो लागेको थियो ।

पहिलो स्टाटसमा गाली आएपछि उनले फेरी अर्को स्टाटस लेख्दै उनले भनेका छन् । विरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’

Related posts

मकवानपुरको भीमफेदी करागारमा कैदीको मृत्यु

Balika Shiwakoti

मृत्यु भएको ७३ दिनपछि गरियो अमृताको दाहसंस्कार

Balika Shiwakoti

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

Leave a Comment