सम्मान खबर
गृह पृष्ठ देश प्रदेश

पृथ्वीराजमार्गको डुम्रे-याम्पा खण्ड अवरुद्ध

काठमाडाैँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे-याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन्।

पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला-बेलामा पहिरा खसिरहेको छ। रासस

Related posts

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

samman khabar

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा

samman khabar

नाबालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गर्ने पक्राउ

Balika Shiwakoti

Leave a Comment