सम्मान खबर
गृह पृष्ठ धर्म र संस्कृति समाचार सम्मान खबर विशेष

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् ।

पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

Related posts

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

samman khabar

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छः प्रधानमन्त्री दाहाल

samman khabar

गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता

samman khabar

Leave a Comment