सम्मान खबर
राजनीती विचार समाचार

देशलाई सफल बनाउने अभियानमा रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे ।

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नु पर्ने भन्दै अफु पनि सोही अभियानमा निरन्तर लागिरहेको बताएका छन् ।

Related posts

महामन्त्रीद्वयको संयोजकत्वमा विपद अनुगमन तथा सहजीकरण समिति गठन

samman khabar

मेलम्चीमा शल्यक्रियासहित सुरक्षित प्रसुति सेवा सुरु

Balika Shiwakoti

१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Balika Shiwakoti

Leave a Comment