सम्मान खबर
Uncategorized

दाङ २ बाट शंकर पोखरेल एकल सिफारिस

काठमाडौँ । दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ क बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।

Related posts

बौद्धमा आगामी भदौ १५ गते विशेष रोपाइँजात्रा मनाइने

samman khabar

पाल्पामा छोराले गरे बुवाको हत्या

Balika Shiwakoti

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको छिनोफानो अब सर्वोच्चको पूर्ण इजलासबाट हुने

samman khabar

Leave a Comment