सम्मान खबर
Breaking गृह पृष्ठ समाचार सम्मान खबर विशेष

दलहरू बीच सहमति नजुट्दा दोलखामा मतगणनामा ढिलाई

काठमाडौं । दोलखामा राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणनामा ढिलाई भएको छ ।

नेकपा एमालेले आइताबार निर्वाचनमा गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै उजुरी गरेपछि गणना प्रकृयामा ढिलाई भएको हो । एमालेले जिल्लाको विभिन्न ५ बुथको निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गर्दै आइताबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो ।

उजुरी निर्वाच आयोगमा पुगेपनि आयोगबाट कुनै प्रतिक्रिया नआएपछि मतगणनामा ढिलाई भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Related posts

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट दिए राजीनामा

Balika Shiwakoti

अभिनेता शिव श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’ प्रदान

samman khabar

मेलम्चीमा आएको बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

samman khabar

Leave a Comment