सम्मान खबर
समाचार सम्मान खबर विशेष

त्रिभुवन बिश्व विद्यालयमा “मेरो समय मेरो ल्याब “अभियान सुरु

काठमाडौँ । त्रिभुवन बिश्व विद्यालयमा “मेरो समय मेरो ल्याब “भन्ने अभियान लिएर रसायन शास्त्र शिक्षा दोस्रो सेमेस्टर मा अध्ययन विद्यार्थीहरु सरसफाइमा जुटेका छन् । विद्यालयमा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको कारण विद्यार्थीहरु आफै सो कार्यक्रममा जुटेका हुन् ।

उक्त अभियानमा हरेक हप्ता एक जनाको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिने योजना रहेको छ । कार्यक्रमको सुरुवात आजैबाट भएको कारण पहिलो दिन कल्पना सापकोटा को नेतृत्वमा विद्यार्थीहरुले सरसफाइ कार्यक्रम सुरु गरेका छन् ।

सरसफाइ कार्यक्रमको पहिलो चरणमा दोस्रो सेमेस्टर मा अध्ययन गर्ने १३ जना बिध्यार्थी मध्य ८ जना सहभागी भएका छन् । विद्यार्थीहरु अरुमा निर्भर नभई स्व स्फुर्र्त रुममा आफै सहभागी भएका हुन् ।

Related posts

२४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

Balika Shiwakoti

गैर कानूनी रूपमा बनाइएकाे कमलपोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

samman khabar

राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार पुरस्कार

Balika Shiwakoti

Leave a Comment