सम्मान खबर
समाचार स्थानीय समाचार

ठमेलको होटलमा २६ वर्षीया महिला बलात्कृत

काठमाडौँ । काठमाडौँमा एकजना २६ वर्षीया महिला बलात्कृत भएकी छन्।

ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका १४ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई प्रहरीले पक्रउ गरेको छ।

काठमाडौँ महानगरपालिका २६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Related posts

महिला हिंसा अन्त्य गर्न घरभित्रबाट थाल्न आवश्यक : मन्त्री रेग्मी

Balika Shiwakoti

एमसीसीको ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल

samman khabar

न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्छ विप्लवको हिंसात्मक अभिव्यक्ति

Balika Shiwakoti

Leave a Comment