सम्मान खबर
Breaking समाचार स्थानीय समाचार

ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको छ ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मापसे गरी सवारी चलाउने

Related posts

धरानमा निषेधाज्ञा जारी,राजनीतिक सभा, भेला र प्रदर्शनमा रोक

samman khabar

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

samman khabar

बाल उन्नति आ.विका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

samman khabar

Leave a Comment