सम्मान खबर
समाचार स्थानीय समाचार

ट्रकसँग स्कुटर ठोक्किदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका ५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२ ००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१ ००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको छः राष्ट्रपति पौडेल

samman khabar

विषयगत समितिको सभापति निर्वाचनः आज उम्मेदवारी प्रस्ताव दर्ता, भोलि निर्वाचन

samman khabar

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु,१७ जना घाइते

samman khabar

Leave a Comment