सम्मान खबर
समाचार

ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु

काठमाडौँ । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली कोटाछाल दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

Related posts

साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम तरूण माध्यमिक विद्यालयमा सम्पन्न

samman khabar

विपिन र दयाहाङको ‘के घर के डेरा’ को ट्रेलरमा के छ ?

samman khabar

जंगली च्याउ खाँदा ओखलढुंगामा एकै परिवरका ३ जनाको मृत्यु

Balika Shiwakoti

Leave a Comment