सम्मान खबर
समाचार

जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँँ । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् ।

सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् । उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।

आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो । उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए । तयारी

Related posts

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री देउवा

Balika Shiwakoti

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

Balika Shiwakoti

हुलाकका १६ सय ३६ दरबन्दी खारेज

samman khabar

Leave a Comment