सम्मान खबर
Breaking गृह पृष्ठ समाचार

चरिकोट मर्याङ खोलामा बाढी, सडक अवरुद्ध

काठमाडौँँ । दोलखाको चरिकोट नजिकै रहेको मर्याङ खोलामा गएराती बाढी आएको छ । लगातार बर्षाको कारण खोलामा बाढी आएको हो ।

बस्ती माथीबाट आएको बाढीले खोला आसपासका केही घरमा क्षेती पुगेको छ भने खोला छेउको एउटा फर्निचरमा समेत क्षेती पुगेको छ । बाढीका कारण दोलखा चरिकोट सडकखण्ड अवरुद्ध भएको दोलखाका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिए ।

बाढीले बाटो अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । अवरुद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

इरानद्वारा आफ्नो बाहक रकेट पहिलो पटक तीन उपग्रह अन्तरिक्षमा प्रक्षेपण

samman khabar

कोशी प्रदेशमा राप्रपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

samman khabar

जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र छ: प्रचण्ड

Balika Shiwakoti

Leave a Comment