सम्मान खबर
Breaking समाचार

गोरखामा युवकको शव फेला

काठमाडौँ । गोरखामा एक जना युवक मृत फेला परेका छन् । सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक छेउको नालामा बिहीबार बिहान २४ वर्षीय अनिष आलेमगरको शव फेला परेको हो ।

उनी गोरखा नगरपालिका ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको कानको भागमा चोट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।

Related posts

सिके राउत नेतृत्वको जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

Balika Shiwakoti

१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Balika Shiwakoti

थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

samman khabar

Leave a Comment