सम्मान खबर
मनाेरञ्जन

गायक देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’

 काठमाडौं ।  गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् ।

उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ ।

Related posts

पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र गीत एकै साथ सार्वजनिक

samman khabar

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा

Balika Shiwakoti

‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने

samman khabar

Leave a Comment