सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार

गभर्नरका पक्षमा ईश्वर पोखरेल, एम अधिकारीको विषयमा सोधखोज नगर्न अग्रह

काठमाडौँ । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् ।

उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् ।

मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको जिकिर गरे

राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक गर्र्नुनपर्ने जिकिर गरे ।

Related posts

क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते

Balika Shiwakoti

हमासको नियन्त्रणमा रहेका जोशीको उद्धारका लागि कतारमार्फत सरकारले पहल गर्नुपर्छः महामन्त्री शर्मा

samman khabar

‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथा सूचक सम्मान समर्पण समारोह’ सम्पन्न

samman khabar

Leave a Comment