सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार सम्मान खबर विशेष

खोटाङमा विशाललाई हराउँदै माओवादीका रामकुमार निर्वाचित

काठमाडौँ । खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।

Related posts

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

Balika Shiwakoti

कागबेनीका बाढीपीडितलाई खाद्यान्न र लत्ताकपडासहित भाँडाकुँडा र प्रतिपरिवार १० हजार उपलब्ध

samman khabar

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

samman khabar

Leave a Comment