सम्मान खबर
अन्तरास्ट्रिय समाचार समाचार

खानीमा बाढी पस्दा चीनमा चौध जनाको मृत्यु

काठमाडौँ । चीनको राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् ।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् ।

Related posts

बाल यौन दुव्र्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

samman khabar

सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै

samman khabar

संसद् खुलाउने सहमति, तीन सदस्यीय समिति गठन

samman khabar

Leave a Comment