सम्मान खबर
Breaking समाचार स्थानीय समाचार

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक पुरुष पक्राउ

काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

Related posts

एमाले सचिवालय बैठक : राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले नयाँ चुनौती थपियो

samman khabar

चरिकोट मर्याङ खोलामा बाढी, सडक अवरुद्ध

Balika Shiwakoti

बागमती नदीमा र्‍याफ्टिङ : सुन्दरीजलदेखि चोभारसम्म गरिने

samman khabar

Leave a Comment