सम्मान खबर
कभर स्टाेरी

कोरिया को सहयोगमा न्यानो कपडा वितरण

सहयोग जुटाएर दोलखाली समाजले बाँड्यो ८५ विद्यार्थीलाई ट्रयाक सुट 11 Shares Share २१ माघ, २०८० दोलखा– दोलाखको कालिन्चोक गाउँपालिका–८, सुनखानीको श्री देविस्थान आधारभुत विद्यालयका ८५ जना विद्यार्थीलाई दोलखाली समाज दक्षिण कोरियाले ट्रयाक सुट बाँडेको छ। करिब ६५ हजार मुल्य बराबरको ट्रयाक सुट बाँडिएको हो। उक्त अवसरमा समाजका अध्यक्ष अभि थापाले आफुले पढ्ने बेलामा जाडो मौसमा पाएको दुख र पिडालाई सम्झेर अहिले समाजमा रहेका अनाथ, दलित र विपन्न बालबालिकालाई सहयोग गर्न मन लागेको बताए। न्युजिल्यान्डमा रहेका रामराज ओली, दक्षिण कोरियामा रहेका नवीन शिवाकोटी, नवराज शिवाकोटी र पुरुशोत्तम शिवाकोटीले पठाई दिएको पैसाले आफुले ट्रयाकसुट किनेर बालबालिकालाई दिएको उनले वताए। ट्रयाकसुट वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी समेत उपस्थित थिए। ‘तपाईं हाम्रो सुख दुखको साथी दोलखाली समाज, दोलखाली समाज दोलखालीको हितमा’ भन्ने मूल उद्देश्य बोकेको समाजले स्थापना कालदेखि नै विभिन्न प्रकारका सहयोग गर्दै आएको छ। समाजले विपन्न परिवार, दिर्घ रोगी, विपत लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।    आइतबार २१ माघ, २०८० १५:३४:०० मा प्रकाशित प्रतिकृया दिनुहोस प्राप्त प्रतिक्रिया तपाईँको मत नाम (अनिवार्य) इमेल (अनिवार्य) (गोप्य राखिनेछ) प्रतिक्रिया दिनुहोस्पठाउनुहोस् शिक्षा मन्त्री भन्छन्ः उदयपुरको त्रियुगा नगरपालिकामा मेडिकल कलेज खोल्ने तयारी छ २७ माघ, २०८० गाईघाट– शिक्षा मन्त्री अशोककुमार राईले सरकारले उपात्यका वाहिर ७ ठाउँमा मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको जानकारी दिदै उदयपुरमा पनि एउटा इटहरीका बोर्डिङ स्कुलले अवदेखि किताव वेच्न नपाउने, कक्षापिच्छे भर्ना शुल्क लिन प्रतिवन्ध २६ माघ, २०८० ईटहरी– इटहरी उपमहानगरपालिकाले नगरका सवै विद्यालयमा एउटै ड्रेस कोड लागु गरेको छ। आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीे एउटै शिक्षक नियुक्तिको विवादमा व्यवस्थापन समितिका अध्यक्षले नै गरे विद्यालयमा तालावन्दी १९ माघ, २०८० विराटनगर– ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ स्थित निलगिरी माध्यमिक बिद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले नै तालावन्दी गरेका छन्। अध्यक्ष ताजा समाचार धेरै पढिएको साईवर क्राईमको कसुरमा सुनकोशी गाउँपालिका वडाध्यक्ष कार्की विरुद्ध पक्राउ पुर्जी मुख्यमन्त्रीद्वारा गाईघाट अस्पतालको अनुगमन, सरकारका योजना कार्यान्वयन गर्न निर्देशन बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न कोशी सरकारले गर्यो सिफारिस शिक्षा मन्त्री भन्छन्ः उदयपुरको त्रियुगा नगरपालिकामा मेडिकल कलेज खोल्ने तयारी छ कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार, उदयपुरले पायो दुई मन्त्रालय इटहरीका बोर्डिङ स्कुलले अवदेखि किताव वेच्न नपाउने, कक्षापिच्छे भर्ना शुल्क लिन प्रतिवन्ध नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण सम्पादक गोपालप्रसाद पोखरेल सम्पूर्ण टिम सम्पर्क कार्यालयः गाईघाट, उदयपुर, नेपाल सूचना विभाग दर्ता नं. ३०६४ / २०७८–७९ ९८५२८३५४७७/

Related posts

न्यायाधीशको अडियो छानविन गरी कानुनी दायरामा ल्याउन माग

Balika Shiwakoti

दोलखाको कालिञ्चोक गाउँपालिकाको बजेट प्रस्तुत शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता

Balika Shiwakoti

बाढी, पहिरो र नदी नियन्त्रणकालागि दोलखालाई १२ करोड बजेट बिनियोजन

Balika Shiwakoti

Leave a Comment