सम्मान खबर
Breaking गृह पृष्ठ समाचार स्थानीय समाचार

काठमाडौँमा चितुवाको आक्रमण, पाँच जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

Related posts

एचआईभीको औषधि यथाशीग्र उपलब्ध गराउन महासंघको माग

Balika Shiwakoti

कागबेनीका बाढीपीडितलाई खाद्यान्न र लत्ताकपडासहित भाँडाकुँडा र प्रतिपरिवार १० हजार उपलब्ध

samman khabar

सामाजिक सुरक्षा कोषले व्यहोर्दे श्रमिकको बिरामी खर्च

Balika Shiwakoti

Leave a Comment