सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष स्थानीय समाचार

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।

धिताल केही महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बस्दासमेत नेपाली पत्रकारितामै क्रियाशील थिए ।

Related posts

अभिनेता शिव श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’ प्रदान

samman khabar

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा महिला पक्राउ

samman khabar

सिके राउतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई गरे सहकार्यको प्रस्ताव

Balika Shiwakoti

Leave a Comment