सम्मान खबर
फिल्मी खबर बागमती प्रदेश मनाेरञ्जन लाेकप्रिय समाचार

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन्।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित नीता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए। जसमा अभिनेत्री रेखा थापालगायतका कलाकार सहभागी थिए।

निता र हरिहरले आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन्।

Related posts

साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै

samman khabar

 ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष पुरा,कार्यान्वयनमा अझै समस्या

samman khabar

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन थुनामा राख्न अनुमति

samman khabar

Leave a Comment