सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष स्थानीय समाचार

अभिनेता पल शाहको मुद्दा प्रतिवादीबाट स्थगित

काठमाडौँ । अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो ।

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले बताए ।

Related posts

सरकारको निर्णय स्वागतयोग्य: युवा नेता प्रसाईँ

samman khabar

गोदावरी वडा नं. तीनमा वृहत जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

samman khabar

ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन सीआइबीको अनुरोध

samman khabar

Leave a Comment