सम्मान खबर
मनाेरञ्जन राेचक समाचार

अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग शुक्रबार विवाह गर्न लागेका छन् । तामाङले परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

Related posts

भानुभक्त आचार्यको आज २०९ औं जन्म जयन्ती

Balika Shiwakoti

एमालेको किल्ला तोड्दै दोलखा १ मा काफ्ले भारी मतले विजयी

samman khabar

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

samman khabar

Leave a Comment